पोखराको बाल सुधार गृहमा झडप, तीन जना घाइते
पाेखरा | फागुन ८, २०८०
पोखरा: पोखरा महानगरपालिका–१८ ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाल सुधार गृहमा हिजो (सोमबार) खाना खान लाइन बस्ने क्रममा झडप भएको हो ।
नाइके र भाइटोलीबीच भडप हुँदा बागलुङ, स्याङ्जा र म्याग्दीका तीन युवक घाइते भएका थिए ।
अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले बताएको छ ।
खाना खान लाइन बस्ने क्रममा बाल सुधार गृहमा नाइँके र भाईटोलीबीच झडप भएको थियो ।
*(घाइतेको नाम गोप्य राखिएको )
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

